६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुङ्गा दुर्घटना : छानबिनको क्रमका मालिक पक्राउ



अ+ अ-

काठमाडौं । चीनको दक्षिणपश्चिम प्रान्त गुइयाङमा गत मे २३ मा भएको एक डुङ्गा दुर्घटनाको छानबिनको क्रमका डुङ्गा मालिकलाई बिहीबार पक्राउ गरिएको छ ।

सो डुङ्गा दुर्घटनाको परी १३ व्यक्तिको मृत्यु भएको थियो । यस घटनाको प्रहरीले गरेको छानबिनको क्रममा मेङ युकाई नामक यी डुङ्गा मालिकले आफैले डुङ्गा चलाएका प्रमाणित भएको छ ।

झेनफेग काउन्टीको बेइपान नदीमा २९ व्यक्ति सवार रहेको सो डुङ्गा दुर्घटना भएको थियो । मेङ एक कृषक भएको उनी कृषि प्रयोजनाको लागि डुङ्गा प्रयोग गर्ने गरेका थिए ।

सो डुङ्गा दुर्घटनामा परेका १६ व्यक्तिलाई उद्धार गरिएको थियो । उद्धार गरिएका १६ व्यक्तिमा मेङ पनि रहेका समाचारमा जनाइएको छ ।