१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई पदक प्रदान, मुख्यमन्त्रीदेखि प्रचण्डसम्म पुगे शीतलनिवास (फोटो फिचर)



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासद्लाई सम्मान गरेका छन्।

सम्मान लिन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मुख्यमन्त्रीहरुसम्म उपस्थित भएका थिए।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम संविधान सभाका सदस्यहरुलाई नेपालको संविधान निर्माणमा योगदान पुर्याएबापत संविधानसभा पदकबाट विभूषण प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।