१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रममन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्रबाट “प्रधानमन्त्री रोजगार कार्यक्रम” को शुभारम्भ



अ+ अ-

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । धुर्कोट गाउपालिकाका प्रमुख भुपाल पोखरेलले कार्यक्रमको सुरुआत गरे ।

कार्यक्रम अन्तरगत यो गाउँपालिकामा १५० जनालाई ३० दिनको रोजगारी प्रदान गरिएको पोखरेलले जानकारी दिएका छन् । गाउँपालिकाका प्रमुख पोखरेलका अनुसार गाउँपालिकामा १५० जनालाई ३० दिनको रोजगारी प्रदान गरिएको छ ।

गाउँपालिकाले सडक मर्मतमा ८१ जना कामदारलाई एक महिने रोजगारी दिएको छ ।

यस्तै शिक्षण सस्थामा १३ जना, स्वास्थ्य सस्थामा ४ जना, कृषि र पशुपालनमा १५ जना, सिँचाइ कुलो मर्मतमा १५ जना, बिद्युत मर्मतमा ७ जना, खानेपानी मर्मतमा १५ जनाले रोजगारी पाएका छन् ।




भर्खरै