१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार १५ बिशेष : यसरी विद्यार्थीले मनाए धान दिवस (फोटोफिचर )



अ+ अ-

काठमाडौं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवश । काठमाडौं, पोखरा र नेपालगन्ज जस्ता ठूलठूला सहरमा धान दिवश मनाइदै छ ।

आफ्ना विद्याथीहरुलाई सैद्दान्तिक ज्ञानका अतिरिक्त व्यवहारिक ज्ञान पनि सिकाउने उद्देश्यले रोपाई कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा आफ्ना विद्यार्थीहरुलाई खेतमा पु¥याई चामल कसरी उत्पादन हुन्छ भनेर सिकाइएको छ ।

यस कार्यक्रमा गरिने सम्पूर्ण कार्यहरु सहभागि हुन पाएर वास्तविक किसानको अनुभूति गर्न मौका पाएको विद्यार्थीले बताए । रोपाइ सकेपछि सकैले दही चिउरा खाएर नेपाली संस्कृतिक पक्षयको पनि स्मरण गरेका थिए ।