१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिलोमा गाडी फसेपछि समस्या



अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको मादनकुँडारीबाट बनेपातर्फ आउँदै गरेको अरनिको कोशिपारि यातायताको यात्रुबाहक बस भुम्लु गाउँपालिका वडा नं. ५ स्थित हिलो सडकमा चिप्लेर भित्तामा धसिन पुगेपछि निकाल्ने प्रयास गर्दै यात्रुहरु । वर्षायाम लागेपछि ग्रामीण भेगमा बाटोमा कालो पत्रे नहुंदा गाडीको यात्रा जोखिम र कष्टकर बनेको छ ।