१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक चल्दै गर्दा बिचैमा निस्किए मन्त्री यादव



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषदको बैठक चलिरहेकै बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव बिचैबाट बाहिरिएका छन्। बैठक नसकिँदै मन्त्री यादव बाहिरिएका हुन्।

भारतबाट आयात हुने तरकारीको विषादी परीक्षणका बारेमा कृषि मन्त्री र आपूर्तिमन्त्रीका कुरा बाझिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रीपरिषद बैठक बोलाएका थिए ।
सोमबार पत्रकार सम्मेलन गरेर आपूर्ति मन्त्री यादवले आफूलाई सचिवले झुकाएको भन्दै सचिवमाथि दोष देखाउदै आफु पन्छीएका थिए ।

मन्त्री यादवले सदनका लागि आवश्यक तयारी गर्नुपर्ने भएकोले बैठकबाट बाहिरिएको बताएका छन् ।