८ भाद्र २०८३, सोमबार
,
Latest
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा परपुरूषसँग अनैतिक कार्य गर्दै गर्दा रङ्गे हात प्रकाउ परेपछि…



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो समय श्रीमान वैदेशिक रोजगारीमा गएपछि श्रीमती शहर केन्द्रित हुने प्रचलन पनि बढ्दै गएको छ । श्रीमती शहर पसेपछि शहरीया जिवनशैलीमा घुलमिल हुँदा वैदेशिक रोजगारीमा रहेका धेरै श्रीमानले नराम्रो पिडा भोग्नु परेको छ ।

यस्तै एक जोडी, गोप्य सूचनाको आधारमा काठमाडौँको एउटा कोठा भित्र अनैतिक कार्य गर्दै गर्दा केहि युवाहरूले रङ्गे हात प्रकाउ गरेका छन् । उनीहरूका अनुसार उनका श्रीमान विदेशमा काम गरिरहेका छन् भने यता नेपालमा श्रीमती अर्कै केटासँग मस्तीमा लागेकी छिन् ।

कानूनले नै परस्त्रीगमन वा परपुरूषगमन हुनेलाई दण्डनीय कार्य मानेको छ । यसकारण यस्ता हर्कत कानून विपरित हुन्छन । कसैले पनि यस्तो कार्य गर्न पाउने छुट छैन ।

पक्राउ मात्रै गरेनन् उनीहरूले पक्राउ गर्दा गर्दै करिब ३ मिनेटको भिडियो खिचेर सामाजिक संजालमा भाइरल बनाउन पनि सफल भए । कुन ठाउँको जोडी हुन् भन्ने यकिन नभएपनि ।

भिडियो भाइरल बनेसँगै धेरैको कमेन्टलाई आधार मान्ने हो भने उनीहरू नुवाकोट जिल्ला घर भइ हाल काठमाडौँमा बस्दै आएकी महिला भएको अनुमान गर्न सकिन्छ । गोप्य कोठाभित्र यौनसम्पर्क गर्दैगर्दा नग्न आवस्थामा फेला परेका हुन्