• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

श्रीमानलाई जेल पठाएर ससुरासँग सल्के पछि….



काठमाडौं । अहिलेको कलियुगमा समाजले नैतिकता गुमाउन थालेपछि यौनका लागि मानव जातीले नसोचेका अनौठा अपराधिक घटना हुन थालेका हुन् । यस्तै, अनौठो घटना भारतको अमृतपुर जिल्लामा पनि सार्वजनिक भएको छ । जहाँ एक महिलाले आफ्नै श्रीमानलाई जेल पठाएर ससुरासँग मस्ती गर्दै आएको खुलासा भएको हो ।

श्रीमानसँग विवाह गरेर आएको केही समयमै जवान ससुराको मायाजालमा फसेकी महिलाले यस्तो कदम उठाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अमृतपुरका अमृतपाल सिंहलाई उनकै श्रीमतीले आत्महत्या गर्न खोजेको झुटो आरोपमा जेल पठाएर ससुरासँग शारीरिक सम्पर्क राख्दै आएको खुलेको हो । यो खुलासा अमृतपालले एक भिडियो मार्फत गरेका छन् ।

श्रीमतीले धोका दिएर आफ्नै बुबासँग सम्बन्ध राखेपछि सहन नसकेर अमृतपालले शुक्रबार श्री दरबार साहिबको अगाडि आत्महत्या गरेका छन् । आत्महत्या गर्नुअगाडि भिडियो सार्वजनिक गरेर उनले यस्तो खुलासा गरेको समाचारमा जनाइएको छ । अमृतपाल सिंहले भनेका छन् कि(‘मेरी पत्नीको मेरा बुबा ९पत्निका ससुरा०सँग नाजायज सम्बन्ध थियो । यस कारण कारण मलाई मार्न पहिला पनि कोशिश गरिएको थियो ।

आत्महत्या गर्न खोजेको आरोपमा मलाई केही समय जेल पनि पठाइयो । त्यो सहन नसकेर म संसारबाट बिदा लिने निर्णयमा पुगेको हुँ ।’ यो खबर सार्वजनिक भएपछि समाजिक सञ्जालमा उनले बोलेको भिडियो भाईरल बनेको छ । यस विषयमा प्रहरीले कुनै प्रतिक्रिया जनाएको छैन् ।

यस्तै यौन आनन्द विभिन्न किसिमले प्राप्त गर्न सकिन्छ। केहीले तपाईंलाई चरमसुखसम्मै पुर्‍याउन सक्छन् भने अन्यले यसलाई सहयोग पुर्‍याउन वा अर्कै किसिमको आनन्द दिन सक्छन्। योनि(लिङ्ग यौनसम्पर्क यौन आनन्द प्राप्त गर्न धेरैले प्रयोग गर्ने क्रियाकलाप हो।

मुख मैथुन यौन आनन्द प्राप्त गर्ने अर्को उपाय मानिन्छ । गुदा मैथुनबाट पनि धेरैले यौन आनन्द प्राप्त गर्ने गरेका छन्। हस्तमैथुन महिलाहरूले यौन आनन्द प्राप्त गर्ने अर्को उत्तम उपाय हो। भगाङ्कुर चलाउनु वा त्यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सम्भवतः सबैभन्दा महत्त्वपूर्ण यौन क्रियाकलाप हो।