२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । सलोन सलिना फिल्म्सको प्रश्तुती डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक भएको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै अभिनेता सलोन बस्नेतले सबैले हेरेर साथ दिनुहुन आग्रह गर्नुभयो ।

उहाँले आफू र आफ्नो पिता शोभित बस्नेतलाई साथ दिएझैँ बहिनी सलिना बस्नेतलाई पनि साथ दिन आग्रह गर्नुभयो । त्यस्तै गायिका रचना रिमालले डकुड्रामामा जोडिन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

रामजी राउत निर्देशक रहेको डकुड्रामाका निमाता शोभित बस्नेत, सलोन बस्नेत, करिश्मा केसी र सलिन बस्नेत हुनुहुन्छ ।