२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउडकी ड्रामा क्विन राखी सावन्तको बिहेको खबर सत्य भएको खुलासा



अ+ अ-

अन्ततः बलिउडकी ड्रामा क्विन भनेर चिनिने राखी सावन्तले आफ्नो वैवाहिक बन्धनको खबर सत्य भएको खुलासा गरेकी छिन् ।

केही साता पहिले उनको दुलहीको पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनलृ आफ्नो वैवाहिक जिवनको बारेमा खुलासा गरेका हुन् ।

उनले संचार माध्यममा आफू बेलायत बस्दै आएका एनआरआई व्यापारी रितेशसँग वैवाहिक बन्धनमा बाँधिएको बताएकी छिन् । बिहे गरेको खुलासा गरेपछि उनका शुभेच्छुकहरूले बधाईको ओइरो लगाएका छन् ।

आफ्नो पतिबारे उनले भनेकी छिन्, ‘मेरो पहिलो अन्तर्वार्ता हेरेर उहाँ मेरो फ्यान बनिसक्नु भएको रहेछ । बिहेले मेरा परिवारका सबै सदस्य अत्यन्त खुसी छन् ।’ उनले बिहे कोर्टमा भएको बताएकी छिन् ।