२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुवावेले विकास गरेको अपरेटिङ सिस्टम प्रयोग भएको पहिलो डिभाइस सार्वजनिक



अ+ अ-

काठमाडौं । चिनियाँ टेक जायन्ट हुवावेले विकास गरेको अपरेटिङ सिस्टम प्रयोग भएको पहिलो डिभाइस सार्वजनिक भएको छ।

हुवावेकै मातहतकै अनरले स्मार्ट स्क्रिन डिभाइस सार्वजनिक गरेको हो। हुवावे डेभलपर सम्मेलनमा सार्वजनिक गरिएको डिभाईमा हार्मोनी अपरेटिङ सिस्टम प्रयोग भएको छ। यो सिस्टम प्रयोग गर्ने संसारकै पहिलो डिभाइस पनि हो।

अनर स्मार्ट स्क्रिन दुई भेरियन्टमा आएको छ। २ जिबी र्‍याम र १६ जिबी स्टोरेज र २ जिबी र्‍याम र ३२ जिबी स्टोरेज। यसको मूल्य चिनियाँ बजारमा ३७०० आरएमबीबाट शुरु हुने छ।