२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपर कप: उपाधिका लागि लिभरपुल र चेल्सी आमने–सामने हुँदै



अ+ अ-

काठमाडौं । सुपर कपको उपाधिका लागि बुधबार राति लिभरपुल र चेल्सी आमने–सामने हुँदैछन् । छैटौंपल्ट युरोपेली च्याम्पियन भएपछि उसले टर्कीको सहरमा चेल्सीको सामना गर्न लागेको हो ।

जसका लागि लिभरपुलका स्ट्राकइर साडियो माने पूर्ण रुपमा फिट भएको जनाएको छ । लिभरपुलका स्ट्राइकर मानेले आफू मानसिक रुपमा थकित भएपनि शारिरीक रुपमा पूर्ण फिट रहेको बताएका छन् ।

यी दुई क्लबले आपसमा गरी चारपल्ट प्रतिस्पर्धा जितिसकेका छन् । तर पछिल्ला १० मध्ये नौपल्ट सुपर कप स्पेनी क्लबले जितेको छ ।

प्रिमियर लिगको पहिलो चरणमा म्यानचेस्टर युनाइटेडविरुद्ध ४–० ले हारेको चेल्सीविरिुद्ध यस खेलमा लिभरपुललाई बलियो मानिएको छ ।