५ असार २०८३, शुक्रबार
,
Latest
मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दालमोठ फ्याक्ट्रीमा आगलागी, लाखौंको क्षती



अ+ अ-

धनुषा । मिथिला नगरपालिका–१ स्थित रहेको एक दालमोठ फ्याक्ट्रीमा आगलागी हुदा लाखौंको क्षती भएको छ । दालमोठ फ्याक्ट्रीमा शनिवार साँझ अचानक आगलागि भएको थियो । आगलागीकबाट ८० लाख रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट फ्याक्ट्रीभित्र रहेका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको धनुषाका प्रहरी नायव उरीक्षक रामेश्वर कार्कीले जनाए । उनका अनुसार साँझ ७ बजेतिर आगलागी भएको थियो ।

आगलागीको कारण हालसम्म थाहा नभएको र यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।