२१ भाद्र २०८३, आईतवार
,
Latest
तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस वर्षको मदनपुरस्कार योगेश राज र जगदम्बाश्री वैरागी काइँलालाई



अ+ अ-

काठमााडौं । मदन पुरस्कार गुठीले यस वर्षको मदनपुरस्कार योगेश राज र जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई दिने निर्णय गरेको छ ।

आइतबार बसेको गुठीको साधारसभाले योगेश राजलाई ‘रणहार’ पुस्तकका लागि मदन पुरस्कार दिने निर्णय गरेको हो । जगदम्बाश्री भने साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रदान गरिन्छ ।

गुठीले मदन पुरस्कार–२०७५ का लागि सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ समावेश थिए ।