५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानका विकेटकिपर तथा ब्याट्सम्यान शहजादलाई प्रतिबन्ध



अ+ अ-

काठमाडौं । अफगानिस्तानका विकेटकिपर तथा ब्याट्सम्यान मोहम्मद शहजादलाई प्रतिबन्ध लागेको छ ।

खेलाडीको आचार संहिता उल्लंघन गरेको भन्दै अफगान क्रिकेट बोर्डको अनुशासन समितिले उनलाई एक वर्षसम्म कुनै पनि क्रिकेटमा सहभागी हुन रोक लगाएको हो ।

बोर्डको अनुमति विना देश बाहिर गएको आरोप छ ।