१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएस ओपन २०१९ मा सेरेना विलियम्सकाे क्रेज (फाेटाे फिचर)



अ+ अ-

विश्व प्रसिद्ध लन टेनिस खेलाडी सेरेना विलियम्स ३९ वर्ष पुगिसकिन् । निकै शारीरिक बल पर्ने र फुर्तिलाे हुनुपर्ने याे खेलमा उनकाे क्रेज अझै छ । विश्वका ठूला ग्रान्डस्लाम प्रतियाेगितामा उनकाे प्रभाव अझै छ ।

१५ वर्षकी एक किशाेरीदेखि ३८ वर्षकी सेरेनासम्म यतिखेर युएस ओपनमा डटेर लागेका छन् । मंगलबार राति भएकाे खेलमा उनले चीनकी वाङ छिङलाइ ६-१, ६-० काे साेझाे सेटमा पराजित गरेर सेमिफाइनलमा पुगिन् । उनले युएस ओपन ६ पटक जितिसकेकी छिन् । (तस्वीरहरूः सिन्ह्वा)