१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्बानियामाथि फ्रान्सको ४-१ को विजय



अ+ अ-

काठमाडौं । युरोकप-२०२० छनौट अन्तरगत गएराती सम्पन्न खेलमा फ्रान्सले अल्बानियालाई ४-१ गोल अन्तरले पराजित गरेको छ। शनिबार भएको समूह ‘एच’को खेलमा फ्रान्सले अल्बानियालाई पराजित गरेको थियो ।

खेलको ८ औं मिनेटमा कोमानको गोलले अग्रता कायम गरेको फ्रान्सका लागि दोश्रो गोल भने खेलको २७ औं मिनेटमा ओलिभर जिरूउडले गरे।

त्यसपछि खेलको ६८ औं मिनेटमा कोमानले टोलीका लागि तेश्रो गोल गरे भने जोनाथन इकोनेले ८५ औं मिनेटमा चौथो गोल गरे।

यस्तै ९० औं मिनेटमा अल्बानियाले पेनाल्टीमार्फत एक गोल फर्कायो। सो गोल सोकोल सिकालेसीले गरेका थिए।




भर्खरै