१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन बजारमा सुनको मूल्य घट्यो



अ+ अ-

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य पाँच यस रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ७१ हजार ५ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य ७२ हजारमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य पनि घटेको छ । आइतबार नेपाली बजारमा तेजावी सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भइरहेको छ ।