१ पुष २०८२, मंगलवार
,
Latest
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिकिनीमा शमाको ‘सेक्सी पोज’



अ+ अ-

अभिनेत्री शमा सिकन्दरका हट र बोल्ड तस्बिर फ्यानले निकै मन पराइरहेका हुन्छन् । शमालाई उनको बिकिनी फोटोका कारण कयौं पटक सोसल मिडियामा ट्रोल पनि हुनु परेको छ। तर शमाले लगातार आफ्ना बोल्ड तस्बिर सेयर गर्न भने छोडेकी छैनन्।

अहिले युरोपको सहर क्रोएसियामा छुट्टी मनाइरहेकी उनले केही बोल्ड तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छन्।

आफ्नो पछिल्लो पोस्टमा शमा पिंक बिकिनीमा सेक्सी पोजमा देखिएकी छन्। यो हट तस्बिरको क्याप्सनमा उनले अनफूले जीवन ‘इन्ज्वाई’ गरिरहेको उल्लेख गरेकी छन्।

शमा २००३ मा सिरियल ‘ये मेरी लाइफ है’बाट चर्चामा आएकी हुन्। यसपछि उनले अर्को सिरियल ‘बालवीर’मा परीको भूमिका निर्वाह गरिन्। अहिले उनी वेब सिरिज र सर्ट फिल्ममा काम गरिरहेकी छन्। शमा विक्रम भट्टको वेब सिरिज ‘माया’मा पनि देखिएकी छन्।