२४ असार २०८३, बुधबार
,
Latest
केही स्थानमा आकस्मिक बाढीको जोखिम लगानी र अर्थतन्त्रका विषयमा प्रधानमन्त्री शाहले आज उद्योगी–व्यवसायीसँग छलफल गर्ने छोटो तर सन्देशमुखी मौद्रिक नीति, बजेट नै अर्थतन्त्रको मुख्य औजार भन्ने सङ्केत : पूर्वगभर्नर चिरञ्जीवी… वागमती प्रदेश सरकारद्वारा सिमान्तीकृत र विपन्न ७ जना विद्यार्थीलाई प्राविधिक छात्रवृत्ति प्रदान हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव कांग्रेसलाई कान्छारामको चाबी ! मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन सवारी नियम उल्लङ्घनको कारबाही: चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिकिनीमा शमाको ‘सेक्सी पोज’



अ+ अ-

अभिनेत्री शमा सिकन्दरका हट र बोल्ड तस्बिर फ्यानले निकै मन पराइरहेका हुन्छन् । शमालाई उनको बिकिनी फोटोका कारण कयौं पटक सोसल मिडियामा ट्रोल पनि हुनु परेको छ। तर शमाले लगातार आफ्ना बोल्ड तस्बिर सेयर गर्न भने छोडेकी छैनन्।

अहिले युरोपको सहर क्रोएसियामा छुट्टी मनाइरहेकी उनले केही बोल्ड तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छन्।

आफ्नो पछिल्लो पोस्टमा शमा पिंक बिकिनीमा सेक्सी पोजमा देखिएकी छन्। यो हट तस्बिरको क्याप्सनमा उनले अनफूले जीवन ‘इन्ज्वाई’ गरिरहेको उल्लेख गरेकी छन्।

शमा २००३ मा सिरियल ‘ये मेरी लाइफ है’बाट चर्चामा आएकी हुन्। यसपछि उनले अर्को सिरियल ‘बालवीर’मा परीको भूमिका निर्वाह गरिन्। अहिले उनी वेब सिरिज र सर्ट फिल्ममा काम गरिरहेकी छन्। शमा विक्रम भट्टको वेब सिरिज ‘माया’मा पनि देखिएकी छन्।