२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको क्रिकेट रंगशालालाई निर्माण व्यवसायी संघद्वारा १० लाख सहयोग



अ+ अ-

चितवन । चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि निर्माण व्यवसायी संघ चितवनले १० लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

निर्माण व्यवसायी संघको २६ औं साधारणसभा तथा अधिवेशनको अवसर परि कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष हरिप्रसाद घिमिरेले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र वडानम्बर ७ का वडाध्यक्ष राजेन्दमणि काफ्लेलाई चेक हस्तान्तरण गरिएको थियो ।

चितवनको रामपुरमा धुर्मुस–सुन्तली फाउण्डेशनले क्रिकेट रंगशाला निर्माणको काम अघि बढाएको हो । हाल रंगशालाको डिपिआर बनाउने काम भैरहेको छ ।