• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ? ★   विधिमा होइन, बलमिच्याइँमा संसद् ★   संवाहिका समाज नेपालद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक ★   काठमाडौंका मेयर बालेनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा ★   गुजरात र हैदराबादको खेल वर्षाका कारण रोकिएपछि हैदराबाद आईपीएलको प्लेअफमा ★   संसदमा जे देखियो- फोटो फिचर

नायिका बिनिता बरालले ‘सरप्राइज’ भन्दै गर्भवती भएको दिइन् जानकारी



काठमाडौं । करिब चार महिनाअघि अमेरिकामै विवाह गरेकी नायिका बिनिता बरालले फेसबुक अकाउन्टमार्फत् ‘सरप्राइज, सरप्राइज’ भन्दै आफू गर्भवती भएको जानकारी दिएकी छिन् । बिनिताले बिहिबार आफ्नो आधिकारिक भन्दै यसबारे बताएकी हुन् ।

बिनिताले तिलक पौडेलसँग मे २७ मा विवाह गरेकी थिइन् ।

फिल्मी क्षेत्रमा त्यति सफल हुन नसकेपछि बिनिता कृषक बनेकी थिइन् । उनी ‘बिनी दि ओर्गानिक फार्मिङ’ की संस्थापकसमेत हुन् । पछि उनी आफ्नो पढाईका लागि भन्दै अमेरिका उडेकी थिइन् ।