११ भाद्र २०८३, बिहीबार
,
Latest
रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार रसुवा बाढीः हालसम्म १६५ जनाको मृत्यु, ८२६ अझै बेपत्ता त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन कृष्ण श्रेष्ठको ७४ औं जन्मदिनको अबसरमा रक्तदान



अ+ अ-

काठमाडौं । बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको ७४ औं जन्मदिनको अबसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बिभिन्न संघ संस्थाको समन्वयमा बसन्तपुर दरबार क्षेत्रमा रक्तदान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा रक्तदानसंगै कलाकार श्रेष्ठलाई सम्मान गरिएको छ । केही समय देखी पार्किन्सन्स बाट पीडित भएपनि उहाँ निरन्तर अभिनय र कलाकरीतामा सक्रिय रहनु भएको छ ।