२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायिका बिनिता बरालले ‘सरप्राइज’ भन्दै गर्भवती भएको दिइन् जानकारी



अ+ अ-

काठमाडौं । करिब चार महिनाअघि अमेरिकामै विवाह गरेकी नायिका बिनिता बरालले फेसबुक अकाउन्टमार्फत् ‘सरप्राइज, सरप्राइज’ भन्दै आफू गर्भवती भएको जानकारी दिएकी छिन् । बिनिताले बिहिबार आफ्नो आधिकारिक भन्दै यसबारे बताएकी हुन् ।

बिनिताले तिलक पौडेलसँग मे २७ मा विवाह गरेकी थिइन् ।

फिल्मी क्षेत्रमा त्यति सफल हुन नसकेपछि बिनिता कृषक बनेकी थिइन् । उनी ‘बिनी दि ओर्गानिक फार्मिङ’ की संस्थापकसमेत हुन् । पछि उनी आफ्नो पढाईका लागि भन्दै अमेरिका उडेकी थिइन् ।