१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्ग्लिश प्रिमियर लिग: युनाइटेड र आर्सनल भिड्दै



अ+ अ-

काठमाडौं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (सोमबार) राति दुई ठुला क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ । युनाइटेड र आर्सनलबीचको खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।

यस सिजन मध्यम प्रदर्शन गरिरहेको दुवै टिम जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा रहेका छन् । घरेलु मैदानमा युनाइटेड तेस्रो जितको खोजीमा रहनेछ । र, युनाइटेड शीर्ष पाँचमा पुग्न चाहन्छ । युनाइटेड लिगको ११ औं स्थानमा ६ र खेलबाट मात्र ८ अंक जोडेको छ ।

तर, युनाइटेडलाई आर्सनलले कडा चुनौती रहनेछ । आर्सनल युनाइटेडलाई स्तब्ध बनाउँदै शीर्ष तीनमा पुग्न दाउमा छ । आठौं स्थानको आर्सनलको ६ खेलमा ११ अंक रहेको छ ।