१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलङ्की-थानकोट, नागढुङ्गा-नौबिसे सडकखण्ड मर्मतपछि जे देखियो (फोटो फिचर)



अ+ अ-

ट्राफिक प्रहरीले बुधबारदेखी कलङ्की–थानकोट र नागढुङ्गा–नौबिसे सडकखण्ड मर्मतका लागी एकतर्फी सडक सञ्चालन भएपछी चन्द्रागिरी नगरपालीका वडा नं. १३ नैकापमा लामो तथा छोटा दुरीका सवारी साधनहरु घण्टौ जाममा बस्न बाध्य छन् । जसका कारण दशै मनाएर राजधानी आउने र बाहिरीने यात्रुहरुले सास्ती भोग्नु परेको छ ।