२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर युनाइटेडको साँघुरो जित



अ+ अ-

युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साँघुरो जित निकालेको छ । समूह चरण अन्तर्गत बिहिबार राति भएको खेलमा सर्बियन क्लब पार्टिजन बेलग्रेडलाई १–० गोल अन्तरले युनाइटेड हराउन सफल भयो ।

एन्थोनी मार्सियलले बेलग्रेडको मैदानमा युनाइटेडलाई जित दिलाउन निर्णायक गोल गरेका थिए । खेलको ४३ औं मिनेटमा मार्सियलले पेनाल्टीमा गरेको गोल युनाइटेडको जितमा निर्णायक बनेको थियो ।

जितसँगै समूह ‘एल’ मा रहेको युनाइटेडले ३ खेलबाट ७ अंक जोड्न सफल भएको छ । युनाइटेड शीर्ष स्थानमा रहेको छ । पराजित बेलग्रेड ४ अंक जोडेर तेस्रो स्थानमा छ ।