२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्टी डब्लूटीए फाइनल्सको सेमिफाइनलमा



अ+ अ-

चीनमा जारी डब्लूटीए फाइनल्स टेनिसको सेमिफाइनलमा विश्व नम्बर एक एस्लेइघ बार्टी प्रवेश गरेकी छिन् । बिहिबार राति भएको खेलमा छैटौं वरियताकी पेट्रा कोभिटोभालाई पराजित गर्दै बार्टीले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।

अष्ट्रेलियन बार्टीले ६–४ र ६–२ को सेटमा चेक रिपब्लिककि पेट्रालाई पराजित गरेकी थिईन् ।स्विस खेलाडी बीलिन्दा बेनिसीस पनि सेमिफाइनलमा प्रवेश गरेकी छिन् । अवस्थ हुँदै किकी बेर्टेन्सले खेल छाडेपछि बेनिसीस सेमिफाइनलमा पुगेकी हुन् ।

अब बेर्टेन्सले सेमिफाइनलमा एलिना स्विटोलिनासँग खेल्ने छिन् ।