२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

निको कोभाकले दिए राजीनामा



अ+ अ-

जर्मन क्लब वायर्न म्युनिखका मुख्य प्रशिक्षक निको कोभाकले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन् । साविक विजेता समेत रहेको वायर्नले शनिबार राति लज्जास्पद हार व्यहोरेपछि कोभाकले पद छाडेका हुन् । वायर्नका अनुसार कोभाकले क्लबसँगको सहमतिमा पद छाडेका हुन् ।

लिग अन्तर्गत शनिबार फ्रान्कफर्टसँग ५–१ को हार वायर्नले व्यहोरेको थियो । र, वायर्न लिगको चौथो स्थानमा झरेको थियो । वायर्नका पूर्व मिडफिल्डर समेत रहेका कोभाकले १८ महिना अघि क्लब सम्हालेका थिए ।

क्रोएसियण मिडफिल्डर कोभाकले गत सिजन वायर्नलाई बुन्डेस लिगा उपाधि दिलाएका थिए । उनको नेतृत्वमा वायर्नले ६५ खेलमा ४५ जित निकालेको छ ।