१ पुष २०८२, मंगलवार
,
Latest
आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आदिम फिल्म क्रियटिभ पुरस्कार ‘मकै विवाह’ लाई



अ+ अ-

मकै बिहेको निम्ति भेला भएका लाप्राकीहरू। फाइल तस्बिर स्रोत: राज गुरुङ

गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकको स्थानीय संस्कृति ‘मकै विवाह’ फिल्म पुस्कृत भएको छ। काठमाडौंमा भएको आठौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा प्रदर्शन हुँदा उक्त फिल्म आदिम फिल्म क्रियटिभ पुरस्कारबाट पुस्कृत भएको हो ।

कान्तिपुर टेलिभिजनका गोरखास्थित संवाददाता भीमलाल श्रेष्ठले निर्माण तथा निर्देशन गरेको सो फिल्म पाँच मिनेटको मात्र रहेको छ । बारीमा मकै रोप्नुअघि वर्षेनी लाप्राक लगायत गाउँका बासिन्दाले साइत हेराएर मकै विवाह गर्ने गर्छन्।