३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री शाहले जवाफ दिने



अ+ अ-

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन्।

आइतबार दिउँसो १ बजेबाट सुरु हुने भनिएको बैठक केही ढिलोगरी प्रारम्भ भएको हो।

बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री शाहले आसनबाटै उठेर सांसदहरूको प्रश्नको जवाफ दिन तयार रहेको जानकारी दिएका छन्।