३१ श्रावण २०८३, आईतवार
,
Latest
सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभामा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक सम्बन्धी प्रतिवेदन पेश



अ+ अ-

काठमाडाैँ । विधायन व्यवस्थापन समिति सभापति कृष्णबहादुर रोकायले राष्ट्रिय सभामा ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभएको छ ।

राष्ट्रिय सभाको बुधवार बसेको बैठकमा सभापति रोकायले उक्त विधेयकमाथि समितिमा भएको छलफल, सुझाव तथा संशोधनसहितको प्रतिवेदन सभासमक्ष प्रश्तुत गर्नुभएको हो ।

विधेयकले तीनै तहका सरकारले अभौतिक सांस्कृतिक सम्पदाहरुको पहिचान, संकलन तथा संरक्षण गर्ने अधिकार दिएको उहाँले बताउनु भयो

नेपालको मौलिक कला, संस्कृति, भाषा, परम्परा तथा विभिन्न समुदायका अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्य विधेयक तयार पारिएको हो । समितिले सरोकारवाला निकाय तथा विज्ञहरूसँग छलफल गरी प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार पारेको सभापति रोकायले जानकारी दिनुभयो ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै