१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड



अ+ अ-

काठमाडाैँ । राष्ट्रियसभाका सांसदहरुले संसदीय मर्यादा पालना गरेमात्र संसद्को गरिमा वृद्धि हुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरुले सङ्घीय संसद्को संयुक्त बैठकको सन्दर्भमा उठेका प्रश्नको सरकारसँग जवाफ माग गर्नुभयो ।

सांसद पदमबहादुर परियारले प्रधानमन्त्रीको उपस्थितिमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढाउन श्रेयस्कर हुने भएकाले अध्यक्ष नारायणप्रसाद दाहालको ध्यानाकर्षण गराउनुभयो । सांसद सुरेश आलेमगर र रोशनी मेचेले संसदीय मर्यादा सबै पक्षबाट पालना हुनुपर्नेमा जोड दिनुभयो ।