२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण डिएगो कोस्टा तीन महिना मैदान बाहिर रहने भए



अ+ अ-

एट्लेटिको मड्रिडका स्टार डिएगो कोस्टा तीन महिना मैदान बाहिर रहने भएका छन् । नाकको सल्यक्रियाका कारण कोस्टा तीन मैदान बाहिर रहने भएको हो । उनलाई पुर्ण रुपमा निको हुन करिब तीन महिना लाग्ने बताईएको छ । शल्यक्रियाका कारण उनले च्याम्पियन्स लिगको युभेन्ट्सविरुद्वको खेल गुमाउने र साथै लिगको बार्सिलोनाविरुद्वको खेलमा समेत उनी नरहने भएका हुन् ।

साथै उनले स्पेनिस सुपरकपको सेमिफाईनलमा बार्सिलोनाविरुद्वको खेल समेत गुमाउने भएका छन् । फेब्रुअरीमा हुने रियल मड्रिडविरुद्वको खेलमा भने उनी फर्कन सक्ने सम्भावना रहेको बताईएको छ ।

पछिल्लो समय कोस्टाले चीन र कतारका धनी क्लबमा आँखा लगाईरहेका छन् । सन् २०१४ मा एट्लेटिकोलाई उपाधि जिताएका उनले सिजनमा २७ गोल गरेका थिए । लगत्तै उनी ३२ मिलियन पाउण्डमा चेल्सी गएका थिए ।