१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्सलाइ हराउदै फाईनलमा नेपालसंग भिड्दै भारत



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत भारत महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको पहिलो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण नजिक पुगेको हो ।

भारतले माल्दिभ्सलाइ २५–१४, २५–०६ र २५–१७ को हार चखाएको हो । अब भारतले उपाधिका लागि नेपालसँग खेल्नेछ । फाइनल खेल मंगलबार हुनेछ ।