१ पुष २०८२, मंगलवार
,
Latest
आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह भएको पहिलो वर्षमै कपिल शर्मा बुबा बन्दै



अ+ अ-

हास्य कलाकार कपिल शर्माको घरमा यतिबेला खुशीका लहरहरु गुन्जीरहेको छ । किनभने कपिल शर्मा बुबा बनेका छन् । उनकी श्रीमती गिन्नी चतरथले आफ्नो पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् । छोरीको जन्मबारे कपिल शर्माले सामाजिक संजाल मार्फत यसबारे बताएका छन् ।

उनले ट्विट गर्दै भनेका छन् कि उनी बुबा बन्दै छन् र उनको घरमा नयाँ परिवारको सदस्यको रुपमा छोरी आउँदै छिन् । उनको छोरीको जन्ममा उनलाई धेरैले बधई समेत दिएका छन् । कपिल शर्मा गत साल १२ डिसम्बरमा मात्रै गिन्नी चतरथसंग वैवाहिक वन्धनमा बाँधिएका थिए । उनीहरुको विवाहको विषयलाई लिएर धेरै नै चर्चा भएको थियो ।

उनीहरुको विवाहमा टिभी, वलिउड तथा पंजावी इण्डष्ट्रिको धरै प्रख्यात व्यक्तीत्वहरुको सहभागिता रहेको थियो । साथै उनले श्रीमान भएको कारण आफ्नो पत्नीको प्रिग्नेन्सीको बेलामा निकै ध्यान दिएका थिए । उनले आफ्नो कयौँ कार्यक्रमलाई समय दिा समेत भ्याउँदैन थिए ।