काठमाडौं । आन्दोलनरत उखु किसानले सरकारसंग १२ बुँदे माग अघि सारेको छ । सरकार र किसानबिच वार्ता चलिरहँदा उखु किसान संघर्ष समितिले सरकारसँग १२ बुँदे माग अघि सारेको हो ।
२०७० सालदेखि ०७६ सालसम्मको वक्यौता रकम मिलले भुक्तानी गर्नु पर्ने, सरकारले उपलब्ध गराउने अनुदान बापतको रकम विना सर्त तत्काल किसानको खातामा जम्मा गर्नु पर्ने, सरकारले तोकेको उखुको मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा किसानले पाउनु पर्ने लगायतका १२ बुँदे माग समितिले अघि सारेको हो ।
उखु किसान संघर्ष समितिले सरकारसँग राखेको मागको पूर्ण पाठ :