• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

झरीमै कृषिमन्त्री किसानसंग कृषि क्षेत्रमा (फोटो फिचर)



सुर्खेत । आइतबार बिहान कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी लेकबेँसी नगरपालिका १० साटाखानी झरीकै समयमा कृषि क्षेत्रको अवलोकन गर्न निस्किएकी हुन् ।

मन्त्री केसीले कृषकका हरेका समस्यालाई कृषि क्षेत्रमै पुगेर अवलोकन गरेकी हुन् ।

हेरौ तस्बिरहरु

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी आइतबार बिहान झरीकै समयमा लेकबेँसी नगरपालिका १० साटाखानीस्थित कृषि क्षेत्रको अवलोकन गर्दै ।
कृषि तथा पशुपालन व्यवसायको अवलोकन गर्न आइतबार बिहान लेकबेँसी नगरपालिका १० साटाखानी पुग्नुभएका कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी चिसो भएपछि आगो ताप्दै ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी आइतबा बिहान लेकबेँसी नगरपालिका १० साटाखानीको गायत्री कृषि फर्मको अवलोकन गर्दै ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीलाई आइतबार बिहान लेकबेँसी नगरपालिका– १० साटाखानीका कृषकले स्वागत गर्दै ।
कृषि तथा पशुपालन व्यवसायको अवलोकन गर्न आइतबार बिहान लेकबेँसी नगरपालिका १० साटाखानी पुग्नुभएका कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी आइतबार बिहान नेपियर र वर्षिम जातको घाँसको उत्पादन र महत्वबारे कृषकबाट जानकारी लिदै ।