२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय मिडिया भन्यो : आइएस लडाकु नेपाल हुँदै भारत छिरे



अ+ अ-

काठमाडौं । भारतीय सञ्चार माध्यम आइएसका लडाकु नेपाल हुँदै भारत छिरेको दाबी गरेका छन्। भारतीय गुप्तचर संस्थाले कम्तीमा पनि पाँच आइसिस लडाकु नेपाल हुँदै भारत छिरेको बताएका छन् ।

उनीहरू भारत छिरेको देखिएसँगै उत्तर प्रदेशको नेपाल बोर्डर नजिकका गोरखपुर, सिद्धार्थनगर, खुसीनगर, महाराजगन्जलगायतमा सतर्कता अपनाउन भनिएको छ।

बस्ती जिल्लाका आइजी आसुतोस कुमारले आइएस लडाकु उत्तर प्रदेशमा छिरेको दाबी गरेका हुन्।

भारतीय गुप्तचर संस्थाले दुई जनाको पहिचानसमेत गरिसकेको र उनीहरू ख्वाजा मोनुद्दिन र अब्दुर सामद रहेको जी न्युजले उल्लेख गरेको छ। पछिल्लोपटक उनीहरू पश्चिम बंगालको सिलगुढीमा देखिएका थिए।