२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सीमा क्षेत्रमा बिओपी राख्न जग्गा खोज्दै सशस्त्र प्रहरी



अ+ अ-

सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका पाँच ठाउँमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि सीमाक्षेत्रमा जग्गाको खोजी गरिरहेको छ । कैलालीमा भारतीय सीमानजिक ६ वटा बिओपी राख्ने अनुमति पाएको सशस्त्रले एउटा बिओपी स्थापना गरिसकेको छ ।

कैलारी गाउँपालिका–७, भुइयाफाँटामा १५ पुसमा सशस्त्रले बिओपी क्याम्प राखेको हो । सशस्त्र प्रहरी उपरीक्षक कमलप्रसाद तिउसिनाले अन्य पाँच ठाउँमा बिओपी राख्न जग्गा खोजिरहेको बताए । ‘केही ठाउँमा जग्गा हेरेका छौँ, प्राप्त हुनेबित्तिकै क्याम्प राख्छौँ,’ उनले भने ।