१० असार २०८३, बुधबार
,
Latest
महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनप्याब्सन झापाका अध्यक्षमा खिबराज



अ+ अ-

भद्रपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) झापाको अध्यक्षमा खिबराज भट्टराई चयन हुनुभएको छ । विर्तामोडमा शनिबार सम्पन्न अधिवेशनले एनप्याब्सनको आगामी तीनवर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा अनिता थापा, सचिवमा ओमविक्रम नेम्वाङ, कोषध्यक्षमा मोहन आचार्यलाई चयन गरेको छ ।

संस्थाका सदस्यहरुमा प्रेम शेर्मा, जीवन कट्टेल, दीप श्रेष्ठ, किरण अधिकारी, जीवन भट्टराई, गोमा न्यौपाने, गुणराज गिरी, मनकुमारी पन्द्याक, हजेन्द्रबहादुर बस्नेत र श्रीप्रसाद ढुङ्गेल रहनुभएकोे छ । एनप्याब्सन झापाको पालिकास्तरीय अधिवेशनले जिल्लाका विभिन्न पालिकामा क्षेत्रीय कमिटी भने यसअघि नै गठन गरिसकेको एनप्याब्सनका पूर्वअध्यक्ष सञ्जीव राईले बताउनुभयो ।