२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीका सुरक्षा सल्लाहकार र राजदूत आचार्यबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटघाट गरेका छन् । भारतस्थित नेपाली दूतावासका अनुसार माघ २२ गते डोभलकै कार्यालयमा राजदूत सल्लाहकारबीच कुराकानी भएको छ । भेटका क्रममा दुई देशबीच मित्रवत सम्बन्धका विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री मोदीको क्याविनेटमा डोभललाई सबभन्दा शक्तिशाली मानिन्छ । उनी प्रधानमन्त्री मोदीका सल्लाहकार भएपनि एउटा क्यविनेट मन्त्रीको हैसियत दिइएको छ । नेपाल मामिलाका जानकार समेत रहेका डोभलसँगको भेटका विषयमा थप बुझ्नका लागि आचार्यलाई पटक पटक फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।