२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै



अ+ अ-

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान चुनाव हुँदै छ।

मतदान आज बिहान ८ बजे सुरु निर्वाचन आयोगले जनाएको छ ।

मतदान विद्युतीय भोटिङ मेसिनमार्फत हुनेछ।