३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिनमा ह्वातै बढ्यो सुनको मुल्य, कतिमा भईरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबारका सुन तोलामा दुई हजार दुई सय बढेर अहिले सम्मैको उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी महासंघका अनसुार मंगलबार छापावल सुन तोलामा ७८ हजार ३ सयमा कारोबार भएको सुन ८० हजार ५ सय रुपैयमा कारोबार भएको भईरहेको छ । यस्तै तेजाबी सुनको मूल्य ८० हजार ३ सय रुपैयाँ तोकेको छ ।

बुधबार चाँदीको मूल्य भने २० रुपैयाँले बढेर ८८० रुपैयाँ पुगेको छ ।

कोरोनाको असर विश्व अर्थतन्त्रमा पर्न थाले पछि सुनको भाउ बढेर किर्तिमानी मूल्य कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।