१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सोलुखुम्बुबाट सर्वसम्मत प्रतिनिधि चयन



अ+ अ-

सोलुखुम्बु: नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु जिल्लाबाट सबै कोटामा प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका छन्।

खुला कोटामा  बुद्धिकुमार राजभण्डारी र  डुफकुमार बास्तोला चयन भएका छन्। उत्पीडित कोटाबाट  डि.बि. रानापाल प्रतिनिधि बनेका छन्।

महिला कोटामा कल्पना राई र मोहन कुमारी कार्की चयन भएका छन्। त्यसैगरी ४० वर्ष मुनीका युवा कोटाबाट जगनाथ बास्तोला महाधिवेशन प्रतिनिधि भएका छन्।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा जिल्लास्तरीय तयारी तीव्र बन्दै गएको छ।