२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल बेटिससंग रियल म्याड्रिडको हार



अ+ अ-

एल क्लासिको जितेर उत्साहित भएको रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा आश्चर्यजनक हार बेहोरेको छ । रियल घर बाहिर रियल बेटिसको हातबाट २–१ ले पराजित रह्यो ।यो हारपछि रियलले लिग तालिकाको शीर्ष स्थान बार्सिलोनालाई नै सुम्पेको छ। बेटिसले सिड्नेइको गोलले अग्रता लिएयता करिम बेन्जमाले बराबरी गोल फर्काए।

क्रिस्टिलियन टेलोले ८२ औं मिनेटमा निर्णायक गोल गरे। यो खेलपछि बार्सिलोना ५८ अंकमा पहिलो स्थानमा रह्यो भने रियल दुई अंकको दूरीमा दोस्रो स्थानमा कायम रह्यो।

बेटिस भने ३३ अंकमा १२ औं स्थानमा छ। रियल आफूले खेलेका पछिल्ला चार मध्ये तीन खेलमा पराजित रहेको छ।