५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलको लागि आधिकारीक ओटीटी प्ल्याटफर्म ‘डिसहोम गो’ को सम्पूर्ण तयारी पुरा



अ+ अ-

काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) बाट प्राप्त OTT प्रसाारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग (NPL) दोस्रो संस्करणका सबै ३२ खेल अब DishHome GO एप मार्फत एक्सक्लुसिभ लाइभ स्ट्रिमिङ गर्न सम्पूर्ण तयारी पुरा गरिएको छ । प्रतियोगिता १६ मंसिर २०८२ सम्म टुटु क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुनेछ ।

यसबाट NPL 2 को प्रत्यक्ष प्रसारण DishHome GO एप तथा वेबसाइटबाट मात्रै हुनेछ, YouTube मा स्ट्रिमिङ हुने छैन। सम्पूर्ण खेल बिना विज्ञापन (Clean Feed) प्रसारण गर्नुहोस्, जसले दर्शकलाई अत्याधुनिक र उच्च गुणस्तरको बिना विज्ञापनको अनुभव दिलाउँछ।

सरल र सुविधाजनक भुक्तानीहरु eSewa, Khalti, VISA र MasterCard नेपाली प्रिमियर लिग (NPL) २ का सबै खेल अब DishHome GO मार्फत – eSewa, Khalti, VISA र MasterCard बाट सहज भुक्तानी देश-विदेशका दर्शकका लागि सहज अनलाइन भुक्तानी सुविधा उपलब्ध गराएको छ। दर्शकले आफ्नो सक्रियता यी माध्यमबाट जुनै भुक्तानी गर्न सक्नेछन्।

मोवाइल वालेटमार्फत

eSewa

Khalti

अन्तर्राष्ट्रिय कार्डमार्फत

VISA

MasterCard

दर्शक जहाँ भए पनि, आफ्नो मोवाइल, ल्यापटप वा टिभीबाट सुरक्षित र छिटो रुपमा भुक्तानी गरि NPL हेर्न सक्नेछन् यो Season Pass खरिद पछी आफूलाई सहज हुने Mobile App वा Web Brower बाट हेर्न सक्नु हुने छ ।

सक्रिप्ट्सन शुल्क

NPL 2 को सम्पूर्ण टुर्नामेन्ट (दशबे 12 खेल) देखाउनका लागि

नेपालभित्रका दर्शकः NPR 300

मध्यपूर्व (Middle East) का दर्शकः NPR 500

अन्य सबै देशका दर्शकः USD 10

एकपटक सक्रिप्शन लिएपछि दर्शकले सम्पूर्ण प्रतियोगिता भरे DishHome GO मा लाइभ स्ट्रीम, पुनः-प्रसारण तथा अन्य सामग्री हेर्न सक्नेछन् । डिटीएच प्लेटफर्मको नियमअनुसार।

कहाँ-कहाँबाट हेर्न सकिनेछ

DishHome GO निम्न प्लेटफर्महरुमा उपलब्ध छः

मोबाईल एप (Android, iOS)

Android TV

वेब ब्राउजर (Website मार्फत)

नयाँ दर्शकको DishHome GO एप Google Play Store साथै iOS एप को App Store मा उपलब्ध छ । सजिले साझेदारी गर्न, रजिस्ट्रेशन गर्न र दर्शकको लागि विज्ञापन रहित स्ट्रिमिङ गर्न साथै स्पोर्ट्सको लागि पनि जुनसुकै समयमा उपलब्ध हुनेछ।

उच्च गुणस्तरको स्ट्रिमिङका लागि विश्वसनीय साझेदारी

उच्च गुणस्तरको भिडियो स्ट्रिमिङ र विश्वसनीय सेवाका लागि DishHome GO लेः

Mobiotics – अन्तर्राष्ट्रिय OTT समाधान प्रदायक (ICC Champions Trophy को दौरान 2 मिलियनभन्दा बढी concurrent viewers को ट्राफिक ह्यान्डल गरेको अनुभव)

Akamai – विश्वविख्यात cloud/ content delivery प्रदायक, जसले Hotstar-मार्फत IPL स्ट्रिमिङका ठुलो स्ट्रिमिङ रिकाडर्सहरुलाई सपोर्ट गरेको इतिहास राख्छ

जस्ता अग्रणी प्रविधि साझेदारहरुसँग साझेदारी गरेको छ जसले NPL 2 को स्ट्रिमिङलाई अझै सिधा, तीव्र र उच्च रेजोलुसनमा उपलब्ध गराउनेछ।

DishHome को भनाइ:

Dish Media Network Ltd. का प्रतिनिधिका अनुसार, “Nepali Premier League 2 मार्फत हामीले नेपाली क्रिकेटलाई डिजिटल प्लेटफर्मबाट विश्वभर पुऱ्याउने लक्ष्य राखेका छौं। eSewa, Khalti, VISA र MasterCard जस्ता लोकप्रिय भुक्तानी माध्यम उपलब्ध गराएर दर्शकका लागि लिनु प्रक्रिया अझ सरल, सुरक्षित र सरलकृत बनाएका छौं।

DishHome GO को सेवा प्रति देश र विदेशमा अत्याधिक चासो र सकारात्मक प्रतिक्रिया आएको व्यवस्थापन ले जानकारी दिएको छ । गतमाडी NPL 2 को पनि नेपाल र बाहिर राम्रो प्रतिक्रिया आएको थियो।

NPL Season 2 को लागि आधिकारिक OTT Platform DishHome GO एप वा DishHome को आधिकारिक वेबसाइट बाट हेर्न सकिन्छ र DishHome GO बाहेक कुनै पनि OTT प्लेटफार्ममा उपलब्ध नहुने पनि आधिकारिक जानकारी गराउँछ ।