९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राम्रो पोखरा, घुमौं पोखरा’: दुई रात बुक गर्दा एक रात नि: शुल्क



अ+ अ-

कोरोना भाइरसले पर्यटन क्षेत्रमा अहिले निकै असर पारिरहेको बेला अनलाइन ट्राभल इग्रेगेटर एक्सेलट्रिपले पोखरा केन्द्रित ‘राम्रो पोखरा, घुमौं पोखरा’ अभियान सुरु गरेको छ । विभिन्न डिजिटल प्लाटफार्म मार्फत नेपालभित्र मुख्य पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको २७ ओटा होटलहरुले एक्सेलट्रिप जाने पर्यटकहरुले विषेश प्याकेज ल्पाएको हो ।

एक्सेलट्रिपको अफरमा चैत्र २ देखी २०७७ बैशाख ३ गतसम्मका लागि मान्य हुने गरि तीन रात बुक गर्दा एक रात निःशुल्क र दुई रात बुक गर्दा ,एक रात निशुल्क जस्ता विषेश प्याकेज उपलब्ध हुने छ । केहि होटलहरुले एक महिनाको अवधिभर ५० प्रतिशतसम्मको छुट दिएका छन् ।

यस्तै इसेवा सर्फात होटल बुकिङ गर्ने ग्राहकहरुले ५ सय रुपैयाँको विषेश छुट कोठ भौचर प्राप्त गर्ने छन् । इसेवा सो अभियानको भुक्तानी पार्टनर हो । अभियानको एयरलाइन्स पार्टर यती एयरलाइन्सले सो अवधिभर प्रत्येक साता लक्की ड्र विजेता दुई यात्रीलाई काठमाडौं–पोखरा–काठमाडौं उडान सेक्टरमा दुई वटा एकतर्फी टिकट उपलब्ध गराउने छ ।




भर्खरै