१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन

देशैभरका सम्पूर्ण नगर,गाउपालिकाका मेयर,उपमेयर र वडाध्यक्ष एवम जनप्रतिनिधिज्युहरु…

देशैभरका सम्पूर्ण नगर,गाउपालिकाका मेयर,उपमेयर र वडाध्यक्ष एवम जनप्रतिनिधिज्युहरु…
अ अ+ अ-

कोभिड–१९ महामारीको अकल्पनीय तहको यस विषम परिस्थितिमा यहाहरुको काधमा साचो अर्थको अभिभारा आइपुगेको छ स्थानीय निकायलाई किन स्थानीय सरकार भनिएको रहेछ भनेर आम नागरिकलाई प्रष्ट चित्र मिलेको छ । यतिखेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै अग्रमोर्चा मै हुनुहुन्छ । तपाइहरु पनि थाहा छ, खूब थाक्नुभएको छ । भ्याई/नभ्याई छ र सम्झनुस, यो अग्नीपरिक्षा हो, खरो उत्रनु पर्छ घर–घर थाहा हुने, प्रत्येक व्यक्तिसंग सम्पर्क गर्न सक्ने, आफ्नो क्षेत्रभित्रको प्रत्येक व्यक्ति, संस्था र निकायबीच नेटवर्किङ्ग र सहकार्य गराउन सक्ने क्षमतामा स्थानीय जनप्रतिनिधिहरु नै हुनुहुन्छरएक चिकित्सकको नाताले तपाइहरु सवैमा धन्यबाद मिस्रित अभिबादन छ

हुन त यहाहरुले राम्रोसित तयारी गर्नुभएकै होला, तथापि कोभिड रोकथाम, उपचार व्यवस्थापन तयारीसंग सम्बन्धित आफुले बुझेको र अनुभूत गरेको केही बुदा राख्दैछु :

  • आफ्नो वडा, गाउरनगर भित्र के कति स्वास्थ्य/संस्था, अस्पताल,फार्मेसी,सामाजिक संस्था, क्लव, डाक्टर, नर्स, स्वास्थ्यकर्मी, एम्बुलेन्स, स्ट्रेचर छन, लगत राख्नुहोस ।
  • आफ्नो क्षेत्रभित्र कार्यरत डाक्टर, नर्स, स्वास्थ्यकर्मीसंग सक्दो छलफल गर्नुहोस, वहाहरुको कुरा सुन्नुहोस, वहाहरुलाई हौसला दिनोहोस र आवश्यक सामग्रीको सुनिश्चितता गर्नुहोसरस्थानीय स्रोत साधन क्षमता शत प्रतिशत उपयोग गर्नुहोस र कसले के तयार पार्न सक्छन पत्ता लगाउनुहोस । मास्क, स्यानीटाईजर, स्ट्रेचर बन्न सक्छ कि, बिचार गर्नुहोस र सवलाई अनुरोध गर्नुहोस ।
  • त्यही क्षेत्रमा कार्यरत नभएका भएता पनि वा जहासुकै कार्यरत रहेतापनि आफ्नो क्षेत्रको स्थानीय डाक्टर, नर्स, स्वास्थ्यकर्मीसंग सम्पर्कमा आउनुहोस वा उनीहरुले नै सम्पर्क गर्ने बातावरण तयार गर्नुहोस । विदेशमा रहनुभएका भएपनि यतिखेर वहाहरुको मन/मस्तिस्क आफ्नै जन्मस्थान,थात/थलो, घर/आगन, परीवार, टोल/छिमेक वरीपरी नै घुमिरहेको हुन्छ, त्यस मनोविज्ञानको सक्दो सदुपयोग गर्नुहोस र बिदेशमा रहेका डाक्टर, नर्सले पनि तन र धन तत्काल दिन नसकेपनि ‘मन’ अवश्य दिन सक्छन ।
  • यस्तो बेलामा आफ्नो क्षेत्रभित्रका अस्पताल, स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीले बिशेष समन्वय गरी अर्को अस्पताललाई क्रस/सपोर्ट गर्ने अर्थात एउटा डाक्टर दुइ-तीन तिर कुदिदिने, ड्युटी आवर फेर-बदल गर्ने, जुनसुकै स्पेसियालीटिका भएतापनि आवश्यकता अनुसार सर्भिस-प्याटर्न बदल्ने सम्म गरी एउटा स्थानीय निकायका सवै अस्पताल र स्वास्थ्य संस्थाहरुले ‘एक अस्पतालका धेरै शाखाहरु’ को शैलीमा एकिकृत ढाचामा चल्नु राम्रो हुन्छ र त्यसका लागि गोकर्णेश्वर नगरपालिकाले लिएको मोडल भएका सवै डाक्टर तथा अस्पतालहरुलाई समन्वयात्मक नेटवर्किंगमा ल्याउने र एकै कोठामा ‘सामाजिक-दुरी’ कायम राखी अन्तरक्रिया गरिराख्ने र योगदानको भाव जगाइराख्ने जसले गर्दा अन्तत्वगत्वा शरीर दुइ मीटर टाढा रहेपनि मन र मन बीचको दुरीु झन् कम हुदो रहेछ, बिशिस्ट भावना जाग्दो रहेछ उपयोगी हुन्सक्दछ । (सुवास प्याकुरेलको फेसबुकबाट)