३१ श्रावण २०८३, आईतवार
,
Latest
मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक



अ+ अ-

काठमाडौं। निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई मातृशोक परेको छ।

रमेशकी ८९ वर्षीया आमा सारदादेवी लेखकको बिहीबार अपराह्न ४ बजेतिर निधन भएको लेखकका परिवारका सदस्यले जानकारी दिनुभयो ।

दमलगायत रोगबाट पीडित लेखकको ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। उहाँका चार छोरी र एक छोरा छन्। उहँको आजै पशुपति स्थित आर्यघाटमा अन्तिम सस्कार गरिएको छ।